दफा २४
प्रमाणपत्रको नक्कल
: पेटेण्ट, डिजायन वा टेडमार्कको दर्ताको प्रमाणपत्र हराएमा तोकिएबमोजिमको रूपैयाँ दस्तुर तिरी विभागबाट प्रमाणपत्रको नक्कल लिन पाइनेछ ।